कुसुमायन
Romanized: kusumaayana, kusumaayan, kusumayan, kushumaayana
फूलैफूल भएको ठाउँ; पुष्पमय स्थल; फूलबारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
फूलैफूल भएको ठाउँ; पुष्पमय स्थल; फूलबारी।