तद्गत
Romanized: tadgat, tadgata
त्यसमा गएको वा रहेको; त्यसमा विद्यमान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
त्यसमा गएको वा रहेको; त्यसमा विद्यमान।