हृद्गत

Romanized: hridgata, hridgat, hrdgat, hrdgata

हृदयमा रहेको; मनमा गढेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
हृदयमा रहेको; मनमा गढेको।
२.
आन्तरिक; भित्री।

सम्बन्धित शब्दहरू