हृद्य

Romanized: hridya, hridy, hrdy, hrdya

अति मन परेको; प्यारो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अति मन परेको; प्यारो।
२.
हृदयसम्बन्धी; हार्दिक।
३.
सुन्दर; मनोहर।
४.
मिठो; स्वादिष्ठ।

सम्बन्धित शब्दहरू