सद्गुणी

Romanized: sadgunee, shadguni, shadgunee, shadgunii

असल वा उत्तम गुण भएको; गुणवान्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
असल वा उत्तम गुण भएको; गुणवान्।

सम्बन्धित शब्दहरू