सद्भाव
Romanized: sadbhaava, sadbhaav, sadbhaawa, sadbhav
असल भाव वा विचार; स्नेह र हितपूर्ण स्वच्छ विचार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
असल भाव वा विचार; स्नेह र हितपूर्ण स्वच्छ विचार।
२.
मैत्री भावना; मेलमिलाप।