सद्भावी
Romanized: sadbhaavi, sadbhaawi, sadbhawi, sadbhaavee
सद्भावले युक्त; सद्भावना राख्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
सद्भावले युक्त; सद्भावना राख्ने।
२.
सदाशयी।