सङ्कुचन

Romanized: sangkuchana, sangkuchan, sankuchana, shangkuchana

अनुदारता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अनुदारता।
२.
खुम्चने, कक्रने काम; साँघुरिने काम; चाउरिने प्रक्रिया; सङ्कोचन।
३.
तुच्छता; सङ्कीर्णता।

सम्बन्धित शब्दहरू