सङ्कुचित

Romanized: sangkuchita, sangkuchit, sankuchita, shangkuchita

खुम्चिएको; साँगुरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
खुम्चिएको; साँगुरिएको।
२.
सानो चित्तको; तुच्छ।
३.
सङ्कीर्ण; अनुदार।

सम्बन्धित शब्दहरू