निस्सङ्कोची

Romanized: nissangkochi, nissankochi, nishsangkochi, nissangkochee

लाज नभएको; निसङ्कोच। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत निस्सङ्कोच+ई]

१.
लाज नभएको; निसङ्कोच।
२.
सङ्कोच पटक्कै नमान्ने; निर्घृणी; निस्सङ्कोच।

सम्बन्धित शब्दहरू