निस्सहाय
Romanized: nissahaaya, nissahaay, nissahay, nishsahaaya
कुनै सहारा नभएको; कतैबाट मद्दत नपाउने; असहाय । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
कुनै सहारा नभएको; कतैबाट मद्दत नपाउने; असहाय ।