सहाय

Romanized: sahaaya, sahaay, sahay, shahaaya

सहायता; आड; मदत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सहायता; आड; मदत।
२.
सहायक; मदतगार।
३.
मित्र; साथी; दौंतर।

सम्बन्धित शब्दहरू