देहाय

Romanized: dehaaya, dehaay, dehay, dehaya

स्रेस्तामा सिलसिला वा क्रम मिलाएर विभिन्न रकमकलम लेखिने ठाउँ; तपसिल; निम्नाङ्कन; देहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी दफ्आत]

1
स्रेस्तामा सिलसिला वा क्रम मिलाएर विभिन्न रकमकलम लेखिने ठाउँ; तपसिल; निम्नाङ्कन; देहा।

सम्बन्धित शब्दहरू