सहायक

Romanized: sahaayaka, sahaayak, sahayak, shahaayaka

कुनै कामकुरा राम्रो, चाँडो वा सफलतापूर्वक गर्न मद्दत गर्ने व्यक्ति; सहायता गर्ने व्यक्ति; लागिमेली गर्ने वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै कामकुरा राम्रो, चाँडो वा सफलतापूर्वक गर्न मद्दत गर्ने व्यक्ति; सहायता गर्ने व्यक्ति; लागिमेली गर्ने वा सघाउने व्यक्ति।
२.
आफ्ना अधीनमा रहेर काम गर्ने वा आफूलाई गर्न लागेको काममा सहयोग गर्ने व्यक्ति; सहकारी; सहयोगी।
३.
मित्र; साथी।
४.
(विशेषण) सहायता गर्ने; सघाउने।

सम्बन्धित शब्दहरू