महासभा
Romanized: mahaasabhaa, mahaasabha, mahasabhaa, mahaasabh
प्रजातान्त्रिक शासनपद्धतिमा संसद्को माथिल्लो सदन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
प्रजातान्त्रिक शासनपद्धतिमा संसद्को माथिल्लो सदन।
२.
संयुक्त राष्ट्रसङ्घका अधिकांश सदस्यहरूले भाग लिने विशेष खालको अधिवेशन।
३.
ठुलो सभा।