महास्नान
Romanized: mahaasnaana, mahaasnaan, mahaasnana, mahasnaana
विशेष अवसर वा पर्वमा वैदिक मन्त्रोच्चारण गरी पञ्चामृत आदिद्वारा देवमूर्ति, प्रतिमा आदिलाई गराइने स्नान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
विशेष अवसर वा पर्वमा वैदिक मन्त्रोच्चारण गरी पञ्चामृत आदिद्वारा देवमूर्ति, प्रतिमा आदिलाई गराइने स्नान।
२.
ऋषितर्पणीका दिन नदी आदिमा गएर महासङ्कल्पका विधिले गरिने स्नान।