महादान
Romanized: mahaadaana, mahaadaan, mahaadana, mahadaana
विशेष फलको प्राप्तिहेतु गरिने तुलादान, गजदानजस्ता महत्त्वपूर्ण ठुला दान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
विशेष फलको प्राप्तिहेतु गरिने तुलादान, गजदानजस्ता महत्त्वपूर्ण ठुला दान।