सङ्ख्यान

Romanized: sangkhyaana, sangkhyaan, sangkhyana, sangkhyan

आयव्ययको लिखित हिसाबको किताब। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आयव्ययको लिखित हिसाबको किताब।
२.
गणना गर्ने काम; गन्ने काम।

सम्बन्धित शब्दहरू