जनसाङ्ख्यिकी
Romanized: janasaangkhyiki, janasangkhyiki, janasaankhyiki, janasaangkhyikee
जनसङ्ख्यासम्बन्धी आवश्यक तत्त्वहरूको विवेचन गरिएको शास्त्र; जनसङ्ख्यासम्बन्धी शास्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
जनसङ्ख्यासम्बन्धी आवश्यक तत्त्वहरूको विवेचन गरिएको शास्त्र; जनसङ्ख्यासम्बन्धी शास्त्र।