तानासाही
Romanized: taanaasaahi, taanaasahi, taanasaahi, tanaasaahi
राज्यको सम्पूर्ण अधिकार एउटै व्यक्तिमा निहित रहने राज्यव्यवस्था; अधिनायकवाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
राज्यको सम्पूर्ण अधिकार एउटै व्यक्तिमा निहित रहने राज्यव्यवस्था; अधिनायकवाद।