दामासाही
Romanized: daamaasaahi, daamaasahi, daamasaahi, damaasaahi
कुनै सामूहिक रकम त्यसको हकदारहरूले बराबर गरेर बाँडी लिने वा दिने व्यवस्था; भागसान्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [दाम+साजा]
1
कुनै सामूहिक रकम त्यसको हकदारहरूले बराबर गरेर बाँडी लिने वा दिने व्यवस्था; भागसान्ती।