दामासाई

Romanized: daamaasaai, daamaasai, daamasaai, damaasaai

धेरै बिचको सरदर बराबर हिसाब; दामासाही। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [दाम+साजा]

१.
धेरै बिचको सरदर बराबर हिसाब; दामासाही।
२.
प्रतिव्यक्ति अथवा प्रतिगोटा वा समान हिसाब।

सम्बन्धित शब्दहरू