जारसाही
Romanized: jaarasaahi, jaarasahi, jarasaahi, jaarasaahee
रुसमा समाजवादी व्यवस्था कायम हुनुभन्दा पहिलेका शासक जारहरूको शासनव्यवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [जार+शाही]
1
रुसमा समाजवादी व्यवस्था कायम हुनुभन्दा पहिलेका शासक जारहरूको शासनव्यवस्था।