नोकरसाही
Romanized: nokarasaahi, nokarasaahee, nokarashaahi, nokarasahee
वेतनभोगी कर्मचारीहरूद्वारा नै सञ्चालित शासन-प्रबन्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
वेतनभोगी कर्मचारीहरूद्वारा नै सञ्चालित शासन-प्रबन्ध।
२.
आश्रयदाता व्यक्तिविशेषको पूर्णतः चाकरी गर्ने प्रवृत्ति।