नोकर

Romanized: nokar, nokara

कुनै सानोतिनो घरायसी काम गराउन मासिक तलब दिएर वा खानपिन गराएर राखिएको व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी नौकर]

१.
कुनै सानोतिनो घरायसी काम गराउन मासिक तलब दिएर वा खानपिन गराएर राखिएको व्यक्ति।
२.
सेवक; चाकर।
३.
कमारो; दास।

सम्बन्धित शब्दहरू