नोकरी
Romanized: nokaree, nokarii, nokari
तलब लिएर गरिने काम, जागिर । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नोकर+ई]
१.
तलब लिएर गरिने काम, जागिर ।
२.
सेवा।