दुरुत्तर

Romanized: duruttar, duruttara

नराम्रो किसिमको जवाफ; खराब उत्तर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [ संस्कृत]

१.
नराम्रो किसिमको जवाफ; खराब उत्तर।
२.
(विशेषण) सजिलोसित उत्तर दिन नसकिने।
३.
राम्ररी उत्तर दिन नसक्ने (व्यक्ति)।

सम्बन्धित शब्दहरू