निरुत्तर
Romanized: niruttar, niruttara
उत्तर दिन नसक्ने; नाजवाफ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
उत्तर दिन नसक्ने; नाजवाफ।
२.
जटिल प्रश्न वा तर्कको खण्डन गर्न नसक्ने।
३.
अकाट्य ।
४.
चुप; मौन।