निरुत्तरित
Romanized: niruttarit, niruttarita
वि. निरुत्तर रहेको; उत्तर नदिइएको; उत्तर दिन बाँकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
वि. निरुत्तर रहेको; उत्तर नदिइएको; उत्तर दिन बाँकी।