निरुत्सुक

Romanized: nirutsuk, nirutshuka, nirutshuk, nirutsuka

वि. [सं.] कुनै पनि काममा लाग्ने जाँगर हराएको; केही गरौं भन्ने भावना मरेको; उत्सुक नभएको; उत्सुकतारहित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. [सं.] कुनै पनि काममा लाग्ने जाँगर हराएको; केही गरौं भन्ने भावना मरेको; उत्सुक नभएको; उत्सुकतारहित।

सम्बन्धित शब्दहरू