प्रोत्साह
Romanized: protsaaha, protsaah, protsah, protshaaha
प्रबल उत्साह; हौसला; ठुलो उम्मेद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
प्रबल उत्साह; हौसला; ठुलो उम्मेद।
२.
जाँगर।