साह

Romanized: saaha, saah, sah, shaaha

साह (saaha) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

साह(१)

(नाम)
1.
मधेसमा तेली, कानू, सुनार आदि व्यवसायी जातिको नामका पछि प्रयोग गरिने आदरसूचक शब्द वा थर।

साह(२)

(नाम [फारसी])
१..
ठकुरीको एक थर।
२..
राजा; बादशाह।
३..
ठकुरी क्षेत्रीको एक उपाधि।

सम्बन्धित शब्दहरू