विग्रहकारी

Romanized: vigrahakaari, wigrahakaari, wigrahakari, vigrahakaaree

विग्रह गराउने; झगडा, विद्वेष वा मनमुटावको स्थिति सृजना गर्ने; विखण्डन वा विभाजन गराउने; विखण्डनकारी; विग्रही। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [विग्रह+कारी]

1
विग्रह गराउने; झगडा, विद्वेष वा मनमुटावको स्थिति सृजना गर्ने; विखण्डन वा विभाजन गराउने; विखण्डनकारी; विग्रही।

सम्बन्धित शब्दहरू