विग्रही
Romanized: wigrahi, vigrahee, bigrahi, wigrahee
झगडा गर्ने; झगडिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
झगडा गर्ने; झगडिया।
२.
प्राणी; शरीरी।
३.
छुट्ट्याउने; अलग्याउने।