कलहंस
Romanized: kalahansa, kalahams, kalahans, kalahangsa
मानसरोवर आदि तलाउमा मधुर आवाज निकाल्दै खेल्ने हाँस; रजहाँस; राजहंश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मानसरोवर आदि तलाउमा मधुर आवाज निकाल्दै खेल्ने हाँस; रजहाँस; राजहंश।
२.
हाँस।