रणहंस
Romanized: ranahansa, ranahams, ranahans, ranahangsa
प्रत्येक चरणमा स, ज, भ, र गण हुने बाह्र अक्षरको वार्णिक छन्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
प्रत्येक चरणमा स, ज, भ, र गण हुने बाह्र अक्षरको वार्णिक छन्द।
२.
युद्धको प्राण वा आत्मा।