हंस

Romanized: hansa, hams, hans, hangsa

प्रायः तलाउ, पोखरी आदिमा बस्ने एक प्रसिद्ध चरो; हाँस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
प्रायः तलाउ, पोखरी आदिमा बस्ने एक प्रसिद्ध चरो; हाँस।
२.
जीवनशक्ति; प्राण।
३.
होस; चेतना; सुद्धी।
४.
जीवात्मा।
५.
परब्रह्म; ईश्वर ।
६.
विष्णुका चौबिस अवतारमध्ये एक।
७.
सूर्य।
८.
सन्न्यासीको एक वर्ग।
८.
सास तान्दा 'ह' र छोड्दा 'स' गरी प्राणीले सास फेर्दा स्वतः उच्चारण गर्ने मन्त्र; अजपा मन्त्र।

सम्बन्धित शब्दहरू