हंसगामी

Romanized: hamsagaami, hansagaami, hansagami, hangsagaami

हाँसजस्तो ढल्की ढल्की हिँड्ने वा त्यस्तो हिँडाइ भएको। स्त्री. हंसगामिनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [हंस+गामी]

1
हाँसजस्तो ढल्की ढल्की हिँड्ने वा त्यस्तो हिँडाइ भएको। स्त्री. हंसगामिनी।

सम्बन्धित शब्दहरू