हंसगति
Romanized: hansagati, hangsagati, hamshagati, hanshagati
हाँसको जस्तो चाल; हाँसको जस्तो हिँडाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
हाँसको जस्तो चाल; हाँसको जस्तो हिँडाइ।
२.
जीव गएर परमात्मामा लीन हुने काम; सायुज्यमुक्ति।