अन्यगामी

Romanized: anyagaami, anyagaamee, anyagamee, anyagamii

अन्यत्र वा निषिद्धसँग व्यभिचार गर्ने; व्यभिचारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत अन्य+गामी]

१.
अन्यत्र वा निषिद्धसँग व्यभिचार गर्ने; व्यभिचारी।
२.
अरू मान्छेसँग जाने।
३.
परपुरुष वा परस्त्रीसँग गमन गर्ने।

सम्बन्धित शब्दहरू