हंसराज

Romanized: hamsaraaja, hansaraaja, hamsaraaj, hansaraaj

रजहाँस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
रजहाँस।
२.
खस्रा, केही घुँगुरिएका पात र मसिना लामा डाँठ हुने, विविध रङका फूल फुल्ने तथा प्रायः पत्थरिलो जमिनमा पाइने एक पोथ्रो वा त्यसैको फूल।

सम्बन्धित शब्दहरू