रसराज
Romanized: rasaraaja, rasaraaj, rasaraj, rasharaaja
साहित्यशास्त्रअनुसार नवै रसहरूमा श्रेष्ठ मानिने शृङ्गार रस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
साहित्यशास्त्रअनुसार नवै रसहरूमा श्रेष्ठ मानिने शृङ्गार रस।
२.
आयुर्वेदका अनुसार पारो।