इसराज

Romanized: isaraaja, isaraaj, isaraj, isharaaja

एसराज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
एसराज।
२.
तामेसजस्तै तारबाजा।
३.
तारबाजा।
४.
दिलरुबाको एउटा आधुनिक संस्करण; गुरमत सङ्गीत आन्दोलनमा प्रयुक्त तारबाजा।
५.
पञ्जाब तथा पश्चिम बङ्गालमा पाइने वाद्ययन्त्र।

सम्बन्धित शब्दहरू