परमहंस
Romanized: paramahansa, paramahams, paramahans, paramahangsa
सन्न्यासीहरूमध्ये माथिल्लो तहको चाहिँ वर्ग वा पद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सन्न्यासीहरूमध्ये माथिल्लो तहको चाहिँ वर्ग वा पद।
२.
महात्मा।
३.
परमेश्वर।