परमपद
Romanized: paramapad, paramapada
सबैभन्दा उच्च पद वा स्थान; सर्वोत्तम स्थान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
सबैभन्दा उच्च पद वा स्थान; सर्वोत्तम स्थान।
२.
मुक्ति; मोक्ष।