समपद

Romanized: samapad, shamapada, shamapad, samapada

धनु हान्दा पैतालाको टेकाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
धनु हान्दा पैतालाको टेकाइ।
२.
समान अवस्थिति।
३.
समान पद।

सम्बन्धित शब्दहरू