उपपद
Romanized: upapad, upapada
सम्मिलित शब्दमा पहिले आउने वा पढिने पद; समासको प्रारम्भिक पद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सम्मिलित शब्दमा पहिले आउने वा पढिने पद; समासको प्रारम्भिक पद।
२.
उपाधि; पदवी।