उपपाद्य
Romanized: upapaadya, upapaady, upapady, upapadya
प्रमाण दिएर सिद्ध गर्न लायक; उपपत्ति वा उपपादन गर्न योग्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
प्रमाण दिएर सिद्ध गर्न लायक; उपपत्ति वा उपपादन गर्न योग्य।