उपपादन

Romanized: upapaadana, upapaadan, upapadan, upapadana

कुनै कुरा वा तर्कलाई युक्तिपूर्वक सिद्ध गर्ने काम; राम्ररी प्रतिपादन गर्ने कामकुरो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै कुरा वा तर्कलाई युक्तिपूर्वक सिद्ध गर्ने काम; राम्ररी प्रतिपादन गर्ने कामकुरो ।
२.
काम फत्ते गर्ने प्रक्रिया; कार्य सिद्ध गर्ने विधि।

सम्बन्धित शब्दहरू