अभिवादन

Romanized: abhivaadana, abhivaadan, abhiwaadana, abhivadan

ढोग; नमस्कार; प्रणाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
ढोग; नमस्कार; प्रणाम।
२.
ठुलाबडा वा सम्माननीय व्यक्तिहरूलाई गरिने आदरभाव।
३.
शुभकामना; बधाई।
४.
प्रशंसा; स्तुति।

सम्बन्धित शब्दहरू